गाडीले गेट त छेकिएला, जनआवाज छेक्न सकिन्न : भीष्मराज आङ्देम्बे
३० असार, काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले विभिन्न सञ्चारगृह तथा कांग्रेस सभापति गगन थापाको घर अगाडि शंकास्पद रूपमा सवारीसाधन पार्क गरिएको घटनाप्रति आपत्ति जनाएका छन् । उनले यस घटनालाई सरकारको आलोचना सहन नसक्ने प्रवृत्तिसँग जोड्दै…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





