Friday, July 17, 2026
Politics

‘एउटामा समस्या देखिँदैमा अरु प्रदेशको समीकरण भत्काउनु हुँदैन’

‘एउटामा समस्या देखिँदैमा अरु प्रदेशको समीकरण भत्काउनु हुँदैन’

लुम्बिनी प्रदेशका कांग्रेस सभापति अमरसिंह पुन एउटा प्रदेशमा देखिएको विवादलाई अर्को प्रदेशमा सार्न नहुने बताउँछन् । लुम्बिनीमा कांग्रेस र एमालेबीच भएको सहमति पूर्ण रूपमा कार्यान्वयन गर्नुपर्ने उनको भनाइ छ ।

Read the full story at Online Khabar ↗

BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.

BriefNepal TravelExplore Nepal Like Never Before51 trekking guides · real 2026 costs in NPR · pilgrimage yatras · itineraries & free trip toolsStart planning your trip →

Related Articles

देउवा समूहको निष्कर्ष : पार्टीमा मिल्ने सम्भावना ९९ प्रतिशत सकियाेPolitics

देउवा समूहको निष्कर्ष : पार्टीमा मिल्ने सम्भावना ९९ प्रतिशत सकियाे

काठमाडौँ। नेपाली कांग्रेसको निवर्तमान सभापति शेरबहादुर देउवा समूहले अब पार्टीभित्र एकता गर्ने सम्भावना ९९ प्रतिशत सकिएको निष्कर्ष निकालेको छ। समूहको सम्पर्क कार्यालय चुनदेवीमा शुक्रबार बसेको बैठकले मिल्ने सम्भावना ९९ प्रतिशत सकिएको निष्कर्ष निकालेको नेता मिन

Ratopati
संवादहीनता तोड्दै प्रधानमन्त्री शाह, निरन्तर छलफलमाPolitics

संवादहीनता तोड्दै प्रधानमन्त्री शाह, निरन्तर छलफलमा

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र (बालेन) शाह संवादहीनताको अन्त्य गर्दै उद्योगी तथा व्यवसायीहरूसँग छलफलमा जुटेका छन् । प्रधानमन्त्री शाहले एक साता यता निर्माण व्यवसायी, निजी क्षेत्र, उद्योगी लगायतसँग छलफल गरेका छन् । सरकार गठन भएको सय दिनसम्म

Ratopati
साल्ट ट्रेडिङले भन्याे– मल आपूर्तिमा कर प्रणाली र पारवहन समस्या मुख्य चुनौतीPolitics

साल्ट ट्रेडिङले भन्याे– मल आपूर्तिमा कर प्रणाली र पारवहन समस्या मुख्य चुनौती

काठमाडौँ । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडकी प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठले वैदेशिक व्यापारमा विद्यमान कर प्रणाली र पारवहन असहजताका कारण मल आपूर्तिमा ठुलो चुनौती थपिएको बताएकी छिन्। शुक्रबार सङ्घीय संसद्को कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको

Ratopati
रासायनिक मलको आपूर्ति र वितरणमा देखिएको विरोधाभासप्रति संसदीय समितिमा प्रश्नPolitics

रासायनिक मलको आपूर्ति र वितरणमा देखिएको विरोधाभासप्रति संसदीय समितिमा प्रश्न

काठमाडौँ। सांसदहरूले रासायनिक मलको आपूर्ति र वितरण प्रणालीमा देखिएको अव्यवस्थाप्रति सरकारको ध्यानाकर्षण गराएका छन् । शुक्रबारको सङ्घीय संसद्को कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा सरकारी गोदाममा मल मौज्दात रहेको दाबी र किसानले भोग्नुपरेको अभावबिचको विरोधाभास

Ratopati
इजरायली नागरिक भेटिए देश निकाला गर्ने मलेसियाका प्रधानमन्त्रीको घोषणाPolitics

इजरायली नागरिक भेटिए देश निकाला गर्ने मलेसियाका प्रधानमन्त्रीको घोषणा

मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमले आफ्नो देशमा कुनै पनि इजरायली नागरिक फेला परेमा तत्काल देश निकाला गर्ने घोषणा गरेका छन्। मलेसियाका सरकारी एजेन्सीहरूले एउटा अन्तर्राष्ट्रिय प्रविधि कार्यक्रममा इजरायलीहरू सहभागी भएको आरोपबारे अनुसन्धान गरिरहेका छन्। प्रधानमन्त्री इब्राहिमले…

Online Khabar
BriefNepal Travel

Plan Your Nepal Trip

All travel guides →

Not sure where to go? Take the 1-minute trek quiz →