एसियन गेम्स २०२६ : महिला भलिबलमा नेपाल, जापान र इन्डोनेसिया समूह ‘ए’ मा
७ साउन, काठमाडौं । जापानमा हुने एसियन गेम्स २०२६ अन्तर्गत महिला भलिबलको समूह चरणमा नेपालले जापान र इन्डोनेसियासँग खेल्ने भएको छ । प्रतियोगिताका लागि बिहीबार ‘ड्र’ सम्पन्न भएको हो । ड्र अनुसार नेपाल समूह ‘ए’ मा एसियाली महाशक्ति जापान र इन्डोनेसियासँग परेको हो । नेपाली महिला टोली…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





