एसीसी यू–१९ महिला प्रिमियर कप : इन्डोनेसियालाई हराउँदै नेपाल तेस्रो
२ साउन, काठमाडौं । नेपाली महिला यू-१९ क्रिकेट टोली एसीसी यू–१९ महिला प्रिमियर कपमा तेस्रो भएको छ । शनिबार भएको खेलमा इन्डोनेसियालाई ९ विकेटले पराजित गर्दै नेपाल तेस्रो भएको हो । इन्डोनेसियाले दिएको ६९ रनको लक्ष्य नेपालले १४.२ ओभरमा १ विकेटको क्षतिमा पूरा गर्यो । सना प्रवीण २५…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





