४२ जना उपसचिवको सरुवा, केही प्रमुख जिल्ला अधिकारी पनि फेरिए (सूची)
काठमाडौँ । सरकारले ४२ जना उपसचिवहरूको सरुवा गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले ४२ जना उपसचिवको सरुवा गर्ने निर्णय गरेको हो । यस्तै, केही जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको पनि सरुवा भएको गृह मन्त्रालयले जनाएको छ
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





