राज्य नागरिकको मुख थुनेर अधिनायकवादी सत्ता चलाउन लाग्यो : गगन थापा
२९ असार, काठमाडौं । नेपाली काग्रेसका सभापति गगनकुमार थापाले राज्य नागरिकको मुख थुनेर अधिनायकवादी सत्ता चलाउन लागेको बताएका छन् । ४४औं बीपी स्मृति दिवसको तयारीका लागि केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले आयोजना गरेको बैठकलाई सम्वोधन गर्दै उनले सरकारमाथि टिप्पणी…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





