बालयौन दुर्व्यवहार आरोपमा प्रधानाध्यापक पक्राउ
पोखरा । बालयौन दुर्व्यवहारको आरोपमा पोखराका एक प्रधानाध्यापक पक्राउ परेका छन् । पोखरा–१२ स्थित सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक रुद्र रानाभाटलाई उजुरीका आधारमा सोमबार प्रहरीले पक्राउ गरेको हो । उनलाई कास्की जिल्ला अदालतबाट ४ दिनको म्याद थप
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





