नसुनको न्यून चापीय रेखा उत्तरतर्फ : यी स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ अवस्थित छ। यतिवेला देशभर अधिकांश भूभागमा बादल लागेको छ। कोशी, बागमती, गण्डकी,
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





