एक महिनामा सेयर मूल्य धेरै घटेका यी १० कम्पनी
११ साउन, काठमाडौं । विगत एक महिनामा समग्र सेयर बजार ५२ अंक बढेको छ । नेप्से परिसूचक असार १२ गते २६४९ अंकमा रहेकोमा साउन ११ गते आइपुग्दा २७०१ अंकमा छ । एक महिनाको अवधिमा सेयर बजार बढे पनि केही कम्पनीको मूल्य उच्च दरमा घटेको छ । एक महिनाको अवधिमा मूल्य सबैभन्दा धेरै घटेको कम्पनी…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





