एआई प्रेमीमाथि कडाइ गर्दैछ चीन
बेइजिङ । चीनले कृत्रिम बौद्धिकता (एआई)मा आधारित भर्चुअल प्रेमी–प्रेमिका सेवामाथि कडा नियमन लागु गर्ने भएको छ । आगामी सातादेखि लागु हुने नयाँ नियमसँगै चीन मानवजस्तै व्यवहार गर्ने एआई प्रणालीलाई नियमन गर्ने व्यापक कानुन ल्याउने पहिलो देश बन्नेछ
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





