अन्तरिक्षमा पहिलोपटक भेटियो प्राकृतिक चिनी
काठमाडौँ । खगोलविद्हरूले पहिलोपटक आकाशगङ्गाको केन्द्रनजिक रहेको अन्तरतारकीय धुलो र ग्यासको बादलमा प्राकृतिक रूपमा पाइने एक प्रकारको चिनी फेला पारेका छन् । यो खोजले जीवनका लागि आवश्यक रासायनिक यौगिकहरू ताराहरू र ग्रहहरू बन्नुअघि नै अन्तरिक्षमा बन्न
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





