द्वन्द्व र जलवायु परिवर्तनबाट उच्च ’खतरामा’ रहेका थप स्थलहरूको सूचीकरण गर्दै: युनेस्को
काठमाडौँ । संयुक्त राष्ट्रसङ्घले बाइबलीय साइट, लेबनानी महल, एन्टिलोप माइग्रेसन मार्ग लगायत युद्ध वा जलवायु परिवर्तनका कारण खतरामा परेको विश्वका स्थानको रूपमा सूचीबद्ध गर्ने तयारी गरेको जनाइएको छ । संयुक्त राष्टसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन ९युनेस्को०
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.




