दुई पटक गोल्डेन बुट जित्ने पहिलो खेलाडी बने एम्बाप्पे
न्युयोर्क । फ्रान्सका स्टार स्ट्राइकर किलियान एमबाप्पे विश्वकप इतिहासमा दुई पटक गोल्डेन बुट जित्ने पहिलो खेलाडी बनेका छन्। सन् २०२६ को विश्वकपमा सर्वाधिक गोलकर्ता बन्दै उनले यो प्रतिष्ठित पुरस्कार आफ्नो नाममा पारेका हुन्। कडा प्रतिस्पर्धाबिच लियोनल मेस्सीलाई पछाडि
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





