दोहोरो अंकले घट्यो नेप्से, ६ अर्ब बढीको कारोबार
काठमाडौं । काठमाडौं शेयर बजार दोहोरो अंकले घटेको छ । सातको कारोबारको दोस्रो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३३.३८ अंकले घटेर २७०१.३२ विन्दुमा झरेको हो । त्यसदिन ३६० कम्पनीको ६ अर्ब ८ करोड बढीको कारोबार भएको छ । The post दोहोरो अंकले घट्यो नेप्से, ६ अर्ब बढीको कारोबार appeared…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





