दोहोरो अंकले बढ्यो नेप्से, ४ अर्ब १७ करोडको कारोबार
काठमाडौं । शेयर बजार दोहोरो अंकले बढेको छ । सातको कारोबारको तेस्रोदिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १४ अंकले बढेर २५९०.२९ विन्दुमा पुगेको हो । त्यसदिन ३६२ कम्पनीको ४ अर्ब १७ करोड ३ लाख ९८ हजार ४९ रुपैयाँको कारोबार भएको छ । The post दोहोरो अंकले बढ्यो नेप्से, ४ अर्ब १७ करोडको…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





