प्रोटोन ईमास ५ को बुकिङ खुल्यो, ग्राहकले पूर्वानुमान गरेकै मूल्यमा पाउने
३१ असार, काठमाडौं । नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्सले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी ईमास ५ को बुकिङ खुला गरेको छ। आधिकारिक रूपमा सार्वजनिक हुनु अगावै ‘गेस एन्ड बुक द अल न्यु ईमास ५ एट योर प्राइस’ नामक विशेष योजना सुरू गरेको छ । कम्पनीका अनुसार यस योजना…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





