धितोपत्र बोर्ड राष्ट्र बैंक सरह सशक्त र विश्वासिलो नियामक संस्था बन्नुपर्छ: अर्थमन्त्री
आइतबार बोर्डको कार्यालयमा आयोजित कार्यक्रममा अर्थमन्त्री वाग्लेले बोर्डलाई वित्तीय प्रणालीमा नेपाल राष्ट्र बैंकसरह सशक्त र विश्वासिलो नियामक संस्थाका रूपमा विकास गर्नुपर्ने बताए।
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





