धरान उपमहानगरमा ‘बजेट होलिडे’
तोकिएको समयसीमा भित्र बजेट नल्याउँदा नयाँ आर्थिक वर्षसँगै धरान उपमहानगरपालिका बजेटविहीन अवस्थामा पुगेको छ । अझै बजेट कहिले आउने हो निश्चित छैन ।
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





