धान फल्ने खेत मासेर अलैँचीखेती गर्दै माङसेबुङका किसान
इलाम । इलामको माङसेबुङ गाउँपालिका–३ सिम्लेका किसान कृष्ण बुढाथोकीले २३ रोपनी क्षेत्रफलमा अलैँचीखेती लगाएका छन् । विगत तीन वर्षदेखि अलैँचीखेती सुरु गरेका उनले धान फल्ने खेत मासेर अलैँचीखेती विस्तार गरे । अलैँची बेचेर उनले वार्षिक
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





