देउवा पुत्र जयवीरलाई सम्पत्ति शुद्धीकरणको सातदिने पुर्जी
काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका छोरा जयवीर देउवालाई एक साताभित्र बयानका लागि उपस्थित हुन पत्र काटेको छ । बुढानीलकण्ठस्थित देउवाको भग्नावशेषमा पुगेर विभागले जयवीरलाई सात दिन भित्र ललितपुरस्थित कार्यालयमा उपस्थित हुन भन्दै…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





