एसईई पुरक परीक्षाको नतिजा प्रकाशित
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड, सानोठिमी भक्तपुरले २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) कक्षा १० पूरक (ग्रेडवृद्धि) को परीक्षाफल आज प्रकाशित गरेको छ । असार १ गतेदेखि ९ गतेसम्म सञ्चालन भएको परीक्षामा १ लाख २९ हजार १ सय ९४ जना सहभागी भएका थिए । तीमध्ये ८३ हजार ५ सय २३ जना…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.




