खाना नदिएको भन्दै होल्डिङ सेन्टरका सुकुमवासीहरू विरोधमा
२३ असार, काठमाडौं । सरकारले खानाको व्यवस्था नगरेपछि खरिपाटीस्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्रका सुकुमवासीहरूमा विरोधमा उत्रिएका छन् । सोमबार बेलुकादेखि आफूहरूले खाना नपाएको त्यहाँ बसेका सुकुमवासीहरू बताएका छन् । ‘खाना नदिएपछि रातभरी भोकै बस्यौं । केही उपाय नलागेपछि…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





