देशभर ५० प्रतिशत धान रोपाइँ सम्पन्न,सबैभन्दा बढी सुदूरपश्चिममा
काठमाडौं । देशभर हालसम्म करिब ५० प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । कृषि विभागका अनुसार यस वर्ष १३ लाख ७० हजार हेक्टर क्षेत्रफलमा धान रोप्ने लक्ष्य रहेकामा हालसम्म ६ लाख ८२ हजार हेक्टर क्षेत्रफलमा रोपाइँ सकिएको छ । विभागका महानिर्देशक राजेन्द्र कोइरालाले गत वर्ष यही अवधिसम्म ६०…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





