डेलिभरी ब्वाईदेखि साहित्यकारसम्म : वाङ जिबिङको सङ्घर्ष र सफलता
बेइजिङ । चीनको विशाल ‘गिग इकोनोमी’ (अस्थायी वा करारमा आधारित काम) मा कार्यरत एक ५६ वर्षीय खाद्य डेलिभरी राइडरले चीनको सर्वोच्च साहित्यिक सम्मान प्राप्त गरेका छन्। वाङ जिबिङ नाम गरेका ती व्यक्तिले डेलिभरीका क्रममा फुर्सद पाउँदा
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





