दरवाङमा सडक पुगेको १९ वर्षपछि कालोपत्र
म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–६ दरवाङ बजारको सडक कालोपत्र गर्न थालिएको छ । सङ्घीय सरकारको समपूरक योजनामार्फत मालिका गाउँपालिकाको केन्द्र रहेको दरवाङ बजारको सडक कालोपत्र गरेर पक्की बनाउन लागिएको हो । म्याग्दीको पश्चिमी क्षेत्रको व्यापारिक केन्द्र
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





