ऐतिहासिक षड्यन्त्रको पासोमा रैथाने शिल्पी समुदाय
नेपाल, भारतका वर्तमानमा अनुसूचित जाति तथा कथित दलित भनेर चिनिने शिल्पी समुदायहरूको प्रश्न केवल सामाजिक विभेदको प्रश्न मात्र होइन । यो इतिहास, सभ्यता, पहिचान, संस्कृति, भूमि र अस्तित्वसँग जोडिएको गम्भीर प्रश्न पनि हो । मानवशास्त्रीय, समाजशास्त्रीय
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





