डडेलधुराको त्यो गाउँ, जहाँ आज पनि संविधानले सुनिश्चित गरेका आधारभूत सेवा छैनन्
नेपालको संविधानले सुनिश्चित गरेका आधारभूत सेवासमेत सहज रूपमा नपाउँदा यहाँका बासिन्दा वर्षौंदेखि कठिन जीवन बिताउन बाध्य छन्। करिब ५० परिवार बसोबास गर्ने पलगडी गाउँमा अझै मोटर बाटो पुगेको छैन।...
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





