आत्मदाह प्रयास गरेका विवेक मण्डलको उपचारको क्रममा मृत्यु
काठमाडौँ । आत्मदाह प्रयास गरेका सर्लाहीका विवेक यादवको उपचारको क्रममा मृत्यु भएको छ । कीर्तिपुर स्थित बर्न अस्पतालमा उनको मृत्यु भएको उपचारमा संलग्न चिकित्सक डा किरण नकर्मीले जानकारी दिए । शुक्रबार हेलिकप्टरमार्फत काठमाडौँ ल्याइएका मण्डललाई साँझ
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





