चितवनमा ५० प्रतिशतले घट्यो सवारी दुर्घटना, मृत्यु १२.५ प्रतिशतले कम
जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख अनिल थापाका अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा गत वर्ष दुर्घटनाको संख्या ५०.२८ प्रतिशत, मृत्यु १२.५ प्रतिशत र गम्भीर घाइते ४३.६ प्रतिशतले घटेका छन् ।
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





