छुट्टाछुट्टै दुर्घटनामा चार जनाले गुमाए ज्यान
काठमाडौँ। देशका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी चार जनाको मृत्यु भएको छ। तनहुँ, कास्की, झापा र पाल्पामा भएका दुर्घटनामा उनीहरूको मृत्यु भएको हो। तनहुँको आँबुखैरेनी गाउँपालिका-१ बरादीस्थित सडकमा डुम्रेबाट आँबुखैरेनीतर्फ आउँदै गरेको बागमती प्रदेश ०२-०१७
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





