छाताको अभावले मिटरब्याज पीडितको काठमाडौं केन्द्रित मार्च प्रभावित, चपुरमै रोकिए
टोलीमा रहेका केही व्यक्तिसँग मात्र छाता रहेकाले अधिकांश सहभागी वर्षामा निस्कन सक्ने अवस्थामा छैनन् । आइतबार राति रौतहटको चपुर पुगेर धर्मशालामा रात बिताएका उनीहरू बिहान ५ बजे हिँड्ने योजना पनि सकेका छैनन् ।
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





