चन्द्रमाको सतहमा काम गर्न अन्तरिक्ष यात्रीलाई तालिम दिने ‘लुनार टेस्ट साइट’ निर्माण गर्दै रुस
रुसको फेडरल मेडिकल एण्ड बायोलोजिकल एजेन्सी (एफएमबीए) ले चन्द्रमाको सतहमा काम गर्नका लागि अन्तरिक्ष यात्रीहरूलाई तयार पार्ने उद्देश्यले जमिनमै आधारित एक विशेष नमुना संमिश्रण (ग्राउन्ड-बेस्ड एनालग कम्प्लेक्स) निर्माण गरिरहेको छ। एफएमबीएका एक अधिकारीले रूसी समाचार संस्था टासलाई…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.




