चलचित्र समाजको सामूहिक स्मृति र राष्ट्रको आत्मा अभिव्यक्त गर्ने माध्यम हो : सञ्चारमन्त्री तिमिल्सिना
चलचित्र क्षेत्र मनोरञ्जनको माध्यम मात्र नभई समाजको सामूहिक स्मृति, सांस्कृतिक पहिचान र राष्ट्रिय आत्माको अभिव्यक्ति भएको बताएका छन् ।...
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





