बुकायो साका चम्किएपछि पहिलो हाफमै इङ्गल्याण्डको तेस्रो गोल
काठमाडाैँ । मियामीमा जारी फिफा विश्वकप २०२६ को तेस्रो स्थान (कांस्य पदक) का लागि भइरहेको प्रतिस्पर्धामा इङ्गल्याण्डले फ्रान्सविरुद्ध आफ्नो अग्रतालाई निकै फराकिलो बनाउँदै तेस्रो गोल थपेको छ। खेलको ३७ औँ मिनेटमा गोल गर्दै इङ्गल्याण्डले ३–०
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





