बुद्धसिंह मार्गः करोडौँ बजेट, तर निर्माणमा छैन गति
यो सडक निर्माणका लागि सङ्घ, प्रदेश र स्थानीय तहबाट बजेट विनियोजन भइरहे पनि निर्माणको गति भने सुस्त छ।...
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.
यो सडक निर्माणका लागि सङ्घ, प्रदेश र स्थानीय तहबाट बजेट विनियोजन भइरहे पनि निर्माणको गति भने सुस्त छ।...
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.
Businessकाठमाडौँ । नेपालमा विगत केही समयदेखि देखापरेको घातक एभियन इन्फ्लुएन्जा अर्थात् बर्डफ्लु सङ्क्रमण काठमाडौँ उपत्यकासहित देशका विभिन्न जिल्लाहरूमा तीव्र रूपमा फैलिएको छ । विशेषगरी काठमाडौँ उपत्यकाका तीनवटै जिल्लाहरू काठमाडौँ, ललितपुर र भक्तपुर यस सङ्क्रमणको मुख्य ‘हटस्पट’का रूपमा
Businessप्राकृतिक स्रोत परिचालन तथा त्यसबाट प्राप्त हुने रोयल्टी संघीय सरकारले ५० प्रतिशत, सम्बन्धित प्रदेशले २५ र स्थानीय तहले २५ प्रतिशत पाउने प्रावधान छ । आयोगले त्यसबाट प्राप्त हुने रोयल्टी उपयोग सम्बन्धी सुझाव प्रस्तुत गर्दै दायरा बढाउन सुझाव दिएको हो ।
Business७ असार, काठमाडौं । नेपालका लागि महिन्द्रा सवारीसाधनको आधिकारिक वितरक अग्नि इन्कर्पोरेटेडले महिन्द्राको नयाँ बोर्न इलेक्ट्रिक सवारी केन्द्रित विशेष ग्राहक तथा सम्भावित ग्राहक भेटघाट कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा ९० भन्दा बढी ग्राहक तथा प्रस्पेक्ट ग्राहकको सहभागिता रहेको…
Businessजेनजी आन्दोलनका क्रममा राष्ट्रिय बाणिज्य बैंकको बानेश्वर शाखाबाट लुटिएको सुन बैंकका ऋणीले अझै फिर्ता पाउन सकेका छैनन् । बैंकले दिने भनेको र धितो राखेका ऋणीले माग गरेको रकममा फरक परेपछि उनीहरुले सुन वा त्यस बराबरको रकम भुक्तानी पाउन नसकेका हुन् ।
Businessरोमान्टिक–कमेडी जनरामा केन्द्रित फिल्म 'कॉकटेल २’ ले बक्स अफिसमा राम्रो प्रदर्शन गरिरहेको छ।
Businessकाठमाडौँ । जेनजी पुस्ताका किशोरीहरूको एक समूहले डिम्ब व्यापार र डिम्ब तस्करी विरुद्ध विरोध प्रदर्शन गरेका छन् । आइतबार माइतीघरमा विभिन्न प्लेकार्ड र नाराबाजीसहित जेनजी पुस्ताका किशोरीहरूले डिम्ब व्यापार र डिम्ब तस्करी विरुद्ध प्रदर्शन गरेका हुन्