डिम्ब तस्करी विरुद्ध विरोध प्रदर्शन
काठमाडौँ । जेनजी पुस्ताका किशोरीहरूको एक समूहले डिम्ब व्यापार र डिम्ब तस्करी विरुद्ध विरोध प्रदर्शन गरेका छन् । आइतबार माइतीघरमा विभिन्न प्लेकार्ड र नाराबाजीसहित जेनजी पुस्ताका किशोरीहरूले डिम्ब व्यापार र डिम्ब तस्करी विरुद्ध प्रदर्शन गरेका हुन्
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





