महिन्द्राका विद्युतीय एसयूभी ग्राहकबीच भेटघाट कार्यक्रम, १० ईभी हस्तान्तरण
७ असार, काठमाडौं । नेपालका लागि महिन्द्रा सवारीसाधनको आधिकारिक वितरक अग्नि इन्कर्पोरेटेडले महिन्द्राको नयाँ बोर्न इलेक्ट्रिक सवारी केन्द्रित विशेष ग्राहक तथा सम्भावित ग्राहक भेटघाट कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा ९० भन्दा बढी ग्राहक तथा प्रस्पेक्ट ग्राहकको सहभागिता रहेको…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





