उपत्यका बर्डफ्लुको ‘हटस्पट’ : ६ लाख कुखुरा र १० लाखभन्दा बढी अण्डा नष्ट
काठमाडौँ । नेपालमा विगत केही समयदेखि देखापरेको घातक एभियन इन्फ्लुएन्जा अर्थात् बर्डफ्लु सङ्क्रमण काठमाडौँ उपत्यकासहित देशका विभिन्न जिल्लाहरूमा तीव्र रूपमा फैलिएको छ । विशेषगरी काठमाडौँ उपत्यकाका तीनवटै जिल्लाहरू काठमाडौँ, ललितपुर र भक्तपुर यस सङ्क्रमणको मुख्य ‘हटस्पट’का रूपमा
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





