ब्राजिल र नर्वेको पहिलो हाफ गोलरहित बराबरीमा समाप्त
काठमाडौँ । फिफा विश्वकप २०२६ को रोमाञ्चक प्रिक्वार्टरफाइनल खेलमा पाँच पटकको विजेता ब्राजिल र नर्वेबीचको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ। अमेरिकाको न्यूयोर्क–न्यु जर्सी स्टेडियममा भइरहेको यस प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले सुरुवाती ४५ मिनेटमा गोलका
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.




