बिरामीमाथि कमिसनको चलखेल गर्ने १० जना पक्राउ
बिरामी र उनका आफन्तलाई निजी मेडिकलबाट औषधि खरिद गर्न प्रलोभन देखाई कमिसनको चलखेल गरेको आरोपमा प्रहरीले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान परिसरबाट १० जनालाई नियन्त्रणमा लिएको छ।...
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





