बीपी स्मृति दिवसमा कांग्रेसले गर्यो ‘ग्रीन रन’ (फोटोफिचर)
काठमाडौं । नेपाली कांग्रेसले जलवायु परिवर्तनबारे जनचेतना जगाउन जननायक बीपी कोइरालाको ४४औँ स्मृति दिवसमा ‘ग्रीन रन’ गरेको छ । जलवायु जनचेतना जगाउन जुटौँ भन्ने नाराका साथ युएन पार्कबाट सुरु भएको दौडको सभापति गगनकुमार थापाले आज बिहान उद्घाटन गरेका हुन् । कार्यक्रममा कांग्रेस सभापति…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





