बीपी प्रतिष्ठानबाट १० जना बिचौलिया पक्राउ
सुनसरी । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि आउने बिरामीहरूलाई प्रलोभनमा पारी ठगी गर्ने १० जना बिचौलियाहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ। विभिन्न निजी मेडिकलबाट सस्तो मूल्यमा औषधि मिलाइदिने बहानामा बिरामीहरूलाई अवैध कमिसनको चलखेलमा पार्ने गरेको
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





