जनकपुरका गुठी जग्गाको अतिक्रमण हटाउन ९ सदस्यीय समिति
काठमाडौं । भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले धनुषाको रामजानकी मन्दिरलगायत बृहत्तर जनकपुर क्षेत्रअन्तर्गत रहेका गुठी जग्गाको संरक्षण तथा अतिक्रमण हटाउन ९ सदस्यीय कार्यान्वयन समिति गठन गरेको छ। जनकपुर क्षेत्रअन्तर्गत जनकपुर उपमहानगरपालिका भित्र…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





