बीमा कम्पनीले प्रिमियम सेयर जारी गर्न नपाउने सर्वोच्चको आदेशले कस्तो गर्छ असर ?
सर्वोच्चले बीमा ऐनमा नपाइने व्यवस्था हुँदा पनि धितोपत्र बोर्ड र बीमा प्रधिकरणले कानुन विपरीत प्रिमियममा सेयर बिक्री गर्न दिई गल्ती गरेको ठहर गरेको छ ।
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





