भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्रीद्वयसहित १५ जना दोषी ठहर (पूर्णपाठ)
काठमाडौं । भुटानी शरणार्थी मुद्दामा जिल्ला अदालत काठमाडौंले पूर्वमन्त्रीद्वय बालकृष्ण खाँड र टोपबहादुर रायमाझीसहित १५ जनालाई दोषी ठहर गरेको छ । आज तेजबहादुर खड्काको इजलासले मुद्दामा फैसला गर्दै उनीहरूलाई दोषी ठहर्याएको हो । फैसलामा खाँडलाई ठगी तथा संगठित अपराधको कसुरमा मतियार…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





