भुटानी शरणार्थी प्रकरण: बालकृष्णलाई २ वर्ष कैद, टोपबहादुर र टेकनारायणलाई ४ वर्ष
बहुचर्चित नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर भएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण र पूर्वगृहसचिव टेकनारायण पाण्डेसहितका कसुरदारहरूलाई जिल्ला अदालत काठमाडौंले कैद र जरिबानाको सजाय तोकेको छ।...
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





