भोला रिजालको विरासत बोकेको फिल्म ‘गौंथली’ मा के छ ?
काठमाडौं । प्रदर्शन मिति नजिकिँदै जाँदा नेपाली फिल्म ‘गौँथली’ को अहिले चर्चामा छ । दुई दशकअघि ‘गौँथली’ नाममा भोला रिजालले फिल्म बनाएका थिए । त्यो फिल्म मुलुकको पहिलो गीति फिल्म समेत हो । त्यतिबेला फिल्मले प्रदर्शनको ५१ औं दिन पनि मनाएको थियो । अहिले आएर उनका छोरा तथा दन्त…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





