‘लोकदोहोरी स्टार’ सिजन २ को देशब्यापी अडिसन हुने
काठमाडौं । टेलिभिजन शो ‘लोकदोहोरी स्टार’ सिजन २ सुरु हुने भएको छ । यसको देशब्यापी अडिसन विभिन्न सहरमा आयोजना हुने प्रेषित विवरणमा जनाइएको छ । एभेन्टोज स्टुडियोको आयोजनामा हुन लागेको शोको अडिसन सातै प्रदेशमा हुनेछ । निर्णायकमा गायिका कोमल वली र गायकद्वय राजु परियार र चन्द्र शर्मा…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





