भिनिसियस जुनियरको गन्तव्य म्याड्रिड कि लण्डन?
काठमाडौँ । हालको खेलाडी स्थानान्तरण (ट्रान्सफर) बजारमा भिनिसियस जुनियरको भावी गन्तव्यभन्दा बढी चासोको विषय सायदै अर्को होला। रियल म्याड्रिडका ब्राजिली फरवार्ड भिनिसियस विश्व फुटबलका सबैभन्दा चर्चित खेलाडीमध्ये एक हुन्। उनले सन् २०१८ मा १८ वर्षको उमेरमा रियल
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





