भौतिक र डिजिटल कनेक्टिभिटी नेपालको विकासको प्राथमिकता : रघुवीर महासेठ
२० असार, काठमाडौं । नेकपा (एमाले) का उपमहासचिव रघुवीर महासेठले नेपालको समुन्नति र विकासका लागि भौतिक तथा डिजिटल कनेक्टिभिटी, कृषिको आधुनिकीकरण र औद्योगिक विस्तार अपरिहार्य रहेको बताएका छन् । ‘चिनियाँ कम्युनिष्ट पार्टीको १०५ वर्ष : ऐतिहासिक अनुभव र नेपालको विकास’ सम्बन्धी विचार…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





